मोडलिङमा चम्कीदै सिमान्ता बानियाँ

विकल्प न्यूज /बेनी साउन २४ गते ।     मोडलिङ क्षेत्रमा भर्खर प्रवेश गरेकी छिन् सिमान्ता बानियाँ । प्लस टु मा अध्ययनरत १८ वर्षीय सिमान्ता बानियाँको यहि क्षेत्रमा भविष्य निर्माण गर्ने अठोट छ । उनमा सानै उमेरदेखि अभिनय गर्ने रुचि थियो ।एकवर्ष अघि मोडलिङ क्षेत्रमा पाइला टेकेकी बेनी नगरपालिका ५ पुलाचौर स्थायी घर भएकी बानियाँको भविष्यमा … Continue reading मोडलिङमा चम्कीदै सिमान्ता बानियाँ